Friday, February 24, 2017

डिप्रेसन बाट बच्न डबल स्टेम सेल

डिप्रेसन (Depression)

बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।

सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।

पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।

बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।

डिप्रेसनका प्रमुख लक्षणहरू
उदासीपना लगभग सधैं भइरहनुखुशी महसुस गर्न असमर्थ हुनुइच्छाहरू मरेर जानुनकारात्मक र निराशावादी विचार आउनुमर्न मन लाग्नुध्यान केन्द्रित गर्न गाह्रो हुनुविर्सने बानी भएको महसुस हुनुजिउ भारी हुनु, गल्नु वा दुख्नुटाउको भारी हुनु, गल्नु वा दुख्नुचिडचिडाहट हुनुनिद्रा गडबडी हुनुखाना रुची कम हु¬दै जानुयौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।

उपचार
डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो  सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी  सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा  कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार  गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ ।  डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको  होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडी अर्थात स्टेम सेलको कमजोरिले मष्तिष्कका कोषहरु निश्कृय भयर  पनि लाग्ने रोग हो । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । हाल बिश्व बजारमा स्टेम सेल  थेरापि पद्दति पनि सुलभ तरिकाबाट उपलब्ध छ । सन् 2008 मा स्विजरल्यान्ड का डक्टर फ्रेड जुलिले मानब सरिरसँग मिल्दो   प्लान्ट स्टेम सेल  Malus Domestica जातको स्याउमा पत्ता लगायका थिय । जसले मानब सरिरमा मृत,  घाइते वा बिरामि भयका कोषहरुलाइ सकृय गराइ मान्छेलाइ बिभिन्न घातक रोगहरुबाट बचाउछ ।   उयो अन्य पद्दति भन्दा घातक रोग निवारण गर्ने पहिलो,  सुलभ पद्दति हो,  जुन हाल नेपालमा पनि उपलब्ध छ । यस प्रोडक्ट को कम्पनिको नाम फाइटोसाइन्स ( Phytoscience STD. BHD)  हो । यस प्रोडक्ट को नाम Double Stem Cell हो । हाल बिश्वबजारमा यसको नक्कलि स्टेमसेल  पनि उपलब्ध भयको साबधानिका साथ यसको अर्डर तथा प्रयोग गरियमा ३ महिना भित्रमा यसले बिरामिमा सकारात्मक परिणाम दिन सक्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । त्यैले यस डकल स्टेम सेल को प्रयोगले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि नियमित यस सक्कलि डबल स्टेम सेल प्रोडक्ट गरि नियमित ३ महिनासम्म प्रयोग गर्नुहोस तपाँइ पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।
यस बारे थप जानकारिका लागि
सबिन खड्का फोन:  9861902202
Email: - phytosciencesabin@gmail.com

Tuesday, February 21, 2017

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा: -

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा !!!

पक्षघातबाट बच्न डबल स्टेम सेल को प्रयोग गरौँ! !! सबिन खड्का 

  वल्र्ड स्ट्रोक अर्गनाइजेशनका अनुसार विश्वभर ६ मध्ये एकजनालाई जीवनकालमा स्ट्रोक अर्थात् पक्षघात हुन्छ । स्ट्रोक जो कोहीलाई पनि हुन सक्छ । तर, मधुमेह तथा उच्च रक्तचापलगायत रोग लागेका मानिसमा भने यसको सम्भावना उच्च हुन्छ । अचानक एकातर्फको मुख बाङ्गिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लड्बडिनु आदि पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखापरेमा पीडितलाई जतिसक्दो चाँडो अस्पताल पुर्यायर रोकथाम गर्नुपर्छ । र पुर्ण रुपमा निवारणको लागि तत्काल डबल स्टेम सेल को निरन्तर प्रयोग गर्नुपर्छ । लक्षण देखिएको ३ घण्टासम्ममा उपचार पाउन सके पीडितको बाँच्ने सम्भावना उच्च हुने पनि एक अनुसन्धानले जनायको छ ।

  पक्षघात हुँदा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन, जसले गर्दा हरेक सेकेण्ड  दिमागका ३२ हजार कोषहरू मर्ने गर्दछन  यसलाई आधार मान्दा १ घण्टाको समय अन्तरालमा करीब २० लाख कोष मर्छन् । ‘समयसँगै मृत कोषको सङ्ख्या बढ्ने हुँदा मानिसको ज्यान जोखीममा हुन्छ, ‘तसर्थ, जति सक्दो चाँडै  उपचार दिनु नै पक्षघातका रोगीको जीवन बचाउने एकमात्र उपाय हो ।’ तसर्थ उपचार पश्चात पनि यो रोग निर्मुल पार्न फाइटो साइन्स कम्पनिको उत्पादन डबल स्टेम सेल को प्रयोग पनि  एकमात्र बिकल्प हो ।

‘म महिला हुँ, स्ट्रोकले मलाई पनि असर गर्छ’
  सन् २००६ देखि आमनागरिकमा स्ट्रोकसम्बन्धी जनचेतना बढाउने उद्देश्यले वल्र्ड स्ट्रोक अर्गनाइजेशनले अक्टोबर २९ का दिन विश्व पक्षघात दिवस मनाउन थालेको हो । पक्षघातको रोकथामका बारेमा जनचेतना फैलाउनु यसको मूल उद्देश्य हो । हरेक वर्ष नयाँ नाराका साथ पक्षघात दिवस मनाइँदै आएको छ । यसपटक भने ‘आई एम वुमन, स्ट्रोक इफेक्ट्स मी’ अर्थात् ‘म महिला हुँ, पक्षघातले मलाई पनि असर गर्छ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै आइयको छ। पुरुषको तुलनामा महिलामा स्ट्रोकको सम्भावना न्यून हुने गर्छ । त्यसैले, महिलामा पक्षघातका बारेमा कम चेतना हुने गरेको पाइएको छ, जसका कारण पक्षघातबाट पीडित १० मध्ये ६ जना महिलाको मृत्यु हुने गरेको पाइन्छ त्यसैले, पक्षघातबाट महिला पनि पीडित हुन्छन् र तिनमा पनि सचेतनाको आवश्यकता छ भन्ने सन्देश फैलाउन यो नारा अपनाइएको उनले जानकारी दिए ।

कसरी हुन्छ स्ट्रोक ?
  दिमागसम्म रक्तसञ्चार रोकिँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यसो हुँदा आवश्यक मात्रामा दिमागसम्म अक्सिजन वा पोषक तत्व पुग्दैन र दिमागका कोषहरू मर्न थाल्छन् । आइसेमिक, हेमोरेजिक र टीआईए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । 

आइसेमिक
  स्ट्रोकका घटनामध्ये अधिकांश (करीब ८५ प्रतिशत) आइसेमिक हुने विशेषज्ञहरू बताउँछन् । दिमागसँग जोडिएको नशा (आरटरी)मा रोकावट आउँदा वा यो खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आरटरीमा रगत जम्नु वा अन्य नशामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो ।  

हेमोरेजिक स्ट्रोक
  दिमागसँग जोडिएको आरटरी चुहिँदा वा यो फुट्दा हेमोरेजिक स्ट्रोक हुनेगर्छ । यसरी नशाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ र अन्ततः त्यसले दिमागको कोषलाई नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ र दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नशा कमजोर हुनु यसका प्रमुख कारणहरू हुन् ।

ट्रान्सेण्ट आइसेमिक एट्याक (टीआईए)
  टीआईए स्ट्रोकमा सीमित अवधिका लागि दिमागमा रक्त सञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकको झैं हुने गर्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखीमपूर्ण भए तापनि यसो हुँदा जति सक्दो चाँडो उपचारमा लाग्नु बुद्धिमानी हुने डाक्टरहरू बताउँछन् । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्शनका अनुसार टीआईए भएका मानिसमध्ये एक तिहाइ मानिसमा १ वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा ३ महीनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

पक्षघातका कारणहरू
  अव्यवस्थित एवम् अस्वस्थकर जीवनशैली नै पक्षघातको प्रमुख कारण भएको डा. पौडेल बताउँछन् । ‘व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूमपान, चिल्लो तथा जङ्कफूड खाने बानी भएका मानिसमा पक्षघातको सम्भावना उच्च हुन्छ,’ उनले भने, ‘सुगर तथा डायबिटिज, ब्लड प्रेशरलगायत रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइँ गर्दा पक्षघातको सम्भावना बढ्छ ।’

सही जीवनशैली अपनाए बच्न सकिन्छ
  दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा धेरै हदसम्म पक्षघातबाट बच्न सकिन्छ । साथै, समयसमयमा रगतको परीक्षण गर्नु पनि आवश्यक हुन्छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्न उनी जोड दिन्छन् । ‘मुटु स्वस्थ राख्न सके दिमाग बलियो हुन्छ,’  ‘यसो गर्नेतिर विशेष ध्यान दिएमा पक्षघातबाट बच्न सकिन्छ ।’ तर, पक्षघातको लक्षण देखिएमा वा भइहालेमा समयमै रोकथामको लागि  उपचार सँगै पुर्ण निवारणको लागि डबल स्टेम सेलको प्रयोग गर्नु जरुरि छ ता कि यसले हाम्रो शरिरमा मरेका कोषहरुको पुन निर्माण तथा नबनिर्माण गर गर गरि मानिसको मृत्यु हुनबाट बचाउछ  । तर यो कम्तिमा  तिन महिनासम्म नटुटाइ दिनको ३ स्यचेट जिब्रोको फेदमा राखेर प्रयोग गरिन्छ । यसलाइ नानो टेक्जरनोलोजि भनिन्छ ।

Tuesday, February 14, 2017

हार्दिक बधाइ अनि शुभकामना कञ्चन दाइलाइ:-

The secret of a happy marriage is finding the right person. You know they're right if you love to be with them all the time. Congratulations dear brother kanchan karki.wish you all the best and happy married life.

Sunday, February 12, 2017

आफन्तै आफन्तहरुको भिडमा एक्लो महसुस

                                           _ सबिन खड्का

खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ । हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी, मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा फेसबुक र भाईबरमा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु केरेर पठाउ ।

हो ,हाम्रो बिहेको कुरा त पहिल्यै चलेको थियो तर तिमि मेरो मनमा थिइनौ त्यसैले ईन्कार गरेँ   जब देखि हाम्रो कुरा हुन थाल्यो, त्यस पछि का हरेक पलहरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ, साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएकोो छु। मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिन लागेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म नानु ........... यदि अघि बढ्न सकिनौ भने पुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यहि ठाउँ मा रहिरहने छ अनि तिमि लाई तिम्रो प्रतिक्षा मा कुरिरहने छु ।”

त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोपी सकेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो माया भिक्षा मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे जति बेला तिमि मुस्कुराउँदै बोल्यौ त्यै दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ ।

त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।

त्यसैले त ........... तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु त्यसैले तिम्रो फेसबुक प्रोफाइल हेरिरहन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन................ तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन नानु अव म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिबन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो माया लाई पागलपन सम्झ या त  घृणा नै सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं । .......... तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।

नानु तिम्रो दिलमा मैले समर्पणको तमसुक लेखिदिइसकेको छु । साथै मैले तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी सघर्ष जिन्दगीको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ र दुख पनि । आज तिमि म बाट टाडा हुदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ ।

  यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।

वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो, त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।

मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस  हुनेछ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि ...।

मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्वर्णिम  संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमीले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामर्थ्य  छैन र सो कार्य गर्न मेरो नैतिकताले पनि दिदैन । किनकि मैले तिमि लाई बुझेको छु अनि तिम्रो परिस्थति संग ज्ञात पनि छु। ‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेम ले नै मानिस लाई बदल्छ ।

तिम्रो जिन्दगीको बागडोरको चाबी तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ । म तिमि लाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन । किन भने तिमि अहिले जुन ठाउँमा उभिएर मलाई इन्कार गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ । हो त्यहि भएर त्यो नै मेरो लागि महान हो नानु तिमि मेरो आदर्श हौ साच्चै भन्दा तिमि ले नै मलाई दोस्रो जिबन दिन सक्छौ यो कुरा तिमि लाई पनि राम्रो संग थाहा छ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं ।

तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ । भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ? के नेपाल छोडेर युरोप अमेरिका जाने साथ सबै समस्या को समाधान होला त के त्यो ठाउँ मा दुख नहोला त के सुख मात्र पाउन सकिन्छ त ? दुख पक्कै पनि छ  हो जुन पिडा तिमि लाई परेको छ तेही पिडा भुल्न अनि एउटा सुन्दर भबिस्य निर्माण गर्न को लागि मात्र मैले यस्तो गर्न खोजेको हो। म तिमि लाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो यहि कुराले हरपल यो मन चध्चल बनाइलदयको छ  । तिमि जहाँ गए पनि जहाँ भए पनि  म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछु । केवल तिमि पाउने आश लिएर मेरो पुरा जिबन तिम्रो नाम मा समर्पित गर्ने छु ।

सम्झ त एकछिन तिमी मेरी वन्न सकिनौ भने मेरो माया कति निसासिन्छ ? मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर। तिम्रो हृदयले जे लेख्छ, जे  बोल्छ, त्यही मलाई उत्तर देउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो लेख देख्नासाथ तिमि लाई अनौठो त पक्कै पनि लाग्ला तर पनि, यसलाई तिमिले अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख्न पनि सक्छौ  र  अनि मलाई जिबन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या त मेरो माया लाई यतिकै छोड्न पनि सक्छौ । अन्तिम मा फैसला त तिम्रो नै हात मा छ। जुन सुकै परिस्थितिमा पनि म तिमि लाई माया गर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदय मा सजाएर राख्नेछु । तिम्रो यो जिबन को सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमि लाई नै कुरेर जिबन व्यतित गर्नेछु, तिमि लाई नै पर्खेर बस्नेछु ।

मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ । मलाई यी जीवनका मोडहरू अत्यन्तै गतव्यहीन लाग्छन् । यी गन्तव्यहीन बाटाहरूमा मान्छे कसरी हिँड्छन् ? म अहिले ठ्याक्कै बच्चा जस्तो भएको  छु । मेरो मानसपटल खाली छ यतिखेर, म शून्य छु र मलाई सबै थोक शून्य लाग्छ, मूल्यहीन छन् तिनीहरू ।जीवनका गन्तव्यहीन बाटाहरू कहाँसम्म छ त्यो मलाई थाहा छैन । मेरा पद्चापहरू अनवरत लम्किरहेछका छन्, उन्मुक्तिको खोजीमा । म खोलामा झरेको पातझैँ बगिरहेको छु बगरै–बगर । खोलाको गन्तव्य सुनिश्चित नभएझैँ मेरो पनि गन्तव्य छैन । सोचे जस्तो हुन्न जिबन गीतमा भनिएजस्स्तो घटना  परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु । मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई  सबै निस्सार लाग्छ आजकल । ममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू । मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ ! मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू उजाडिएका छन र त   यो मन बहकिन्छ यसरी ,, मैले आत्ममूल्यांकन गर्न    सकिरहेको छुइनँ । म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर वस्तुहरू उत्पादन गर्नमा विवश छ । म आफूलाई ऊन कात्ने चर्खामा    प्रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो    उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न     सकिरहेको छैन । यो जिबन किन मैले बुझ्न सकिरहेको छैन आखिर जिन्दगीको परिभाषा क हो ? मेरो जिन्दगि देखेर त् एस्तो लाग्छ जिन्दगि भनेको दुख नै दुख को महासागर हो ! येसभित्र आँसु नै आँसु ले भरिपुर्ण भएर पर्खिरहेको छ अनि येही दुखले नै सधै पछ्येरहेको छ कहिले पनि यो दुखले बिरानो मानेन मलाई ! सधैभरी साथ दिदै आइरहेको छ ! कहिले पनि मान्दैन छोडेर जानलाई अनि मेरो साथ जिन्दगि भरि नै नछोड्ने गरि आएको छ मेरो जिबनमा ! दुख ले भने सधै माया गरेर बसेको छ अनि कहिले पनि नछोड्ने गरि बस्छ तर कस्तो बिडम्बना मलाई जसको आबश्येकता छैन जसलाई म माया गर्दिन आफ्नो बनाउन चाहन्न उसले मलाई सधै आफ्नो बनाउछ र माया गर्छ ! जसलाई म आफ्नो बनाउन चाहन्छु उ म संग कहिले पनि नजिकिन खोज्दैन मेरो साथ आउनै मान्दैन अनि टाडा टाडा भाग्छ ! यो सुख कस्तो निस्ठुरी रहेछ म सुखलाई सधै आफ्नो बनाइरहन चाहन्छु ! तर कहिले उ मेरो जिबन म आफ्नो हुन सकेन कस्तो रहेछ यो जिन्दगि जे चाहन्छु तो हुदैन जे चाहदिन तेही हुन्छ ! आज म यो संसारमा आफन्त नै आफन्तहरु को बीच बसेर पनि म एक्लो  भैरहेको छु ! यो संसार मलाई खाली नै खाली लागिरहेको छ यो सुन्य संसारमा म एक्लै भौतारिरहेको छु ! मेरो गन्तब्ये खोजिरहेको छु ! मेरो यो अगी बढ्न नसकेका पाइलाहरुलाई  सकी नसकी अगाडी बढाउने कोसिस गरिरहेको छु !