Tuesday, February 21, 2017

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा: -

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा !!!

पक्षघातबाट बच्न डबल स्टेम सेल को प्रयोग गरौँ! !! सबिन खड्का 

  वल्र्ड स्ट्रोक अर्गनाइजेशनका अनुसार विश्वभर ६ मध्ये एकजनालाई जीवनकालमा स्ट्रोक अर्थात् पक्षघात हुन्छ । स्ट्रोक जो कोहीलाई पनि हुन सक्छ । तर, मधुमेह तथा उच्च रक्तचापलगायत रोग लागेका मानिसमा भने यसको सम्भावना उच्च हुन्छ । अचानक एकातर्फको मुख बाङ्गिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लड्बडिनु आदि पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखापरेमा पीडितलाई जतिसक्दो चाँडो अस्पताल पुर्यायर रोकथाम गर्नुपर्छ । र पुर्ण रुपमा निवारणको लागि तत्काल डबल स्टेम सेल को निरन्तर प्रयोग गर्नुपर्छ । लक्षण देखिएको ३ घण्टासम्ममा उपचार पाउन सके पीडितको बाँच्ने सम्भावना उच्च हुने पनि एक अनुसन्धानले जनायको छ ।

  पक्षघात हुँदा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन, जसले गर्दा हरेक सेकेण्ड  दिमागका ३२ हजार कोषहरू मर्ने गर्दछन  यसलाई आधार मान्दा १ घण्टाको समय अन्तरालमा करीब २० लाख कोष मर्छन् । ‘समयसँगै मृत कोषको सङ्ख्या बढ्ने हुँदा मानिसको ज्यान जोखीममा हुन्छ, ‘तसर्थ, जति सक्दो चाँडै  उपचार दिनु नै पक्षघातका रोगीको जीवन बचाउने एकमात्र उपाय हो ।’ तसर्थ उपचार पश्चात पनि यो रोग निर्मुल पार्न फाइटो साइन्स कम्पनिको उत्पादन डबल स्टेम सेल को प्रयोग पनि  एकमात्र बिकल्प हो ।

‘म महिला हुँ, स्ट्रोकले मलाई पनि असर गर्छ’
  सन् २००६ देखि आमनागरिकमा स्ट्रोकसम्बन्धी जनचेतना बढाउने उद्देश्यले वल्र्ड स्ट्रोक अर्गनाइजेशनले अक्टोबर २९ का दिन विश्व पक्षघात दिवस मनाउन थालेको हो । पक्षघातको रोकथामका बारेमा जनचेतना फैलाउनु यसको मूल उद्देश्य हो । हरेक वर्ष नयाँ नाराका साथ पक्षघात दिवस मनाइँदै आएको छ । यसपटक भने ‘आई एम वुमन, स्ट्रोक इफेक्ट्स मी’ अर्थात् ‘म महिला हुँ, पक्षघातले मलाई पनि असर गर्छ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै आइयको छ। पुरुषको तुलनामा महिलामा स्ट्रोकको सम्भावना न्यून हुने गर्छ । त्यसैले, महिलामा पक्षघातका बारेमा कम चेतना हुने गरेको पाइएको छ, जसका कारण पक्षघातबाट पीडित १० मध्ये ६ जना महिलाको मृत्यु हुने गरेको पाइन्छ त्यसैले, पक्षघातबाट महिला पनि पीडित हुन्छन् र तिनमा पनि सचेतनाको आवश्यकता छ भन्ने सन्देश फैलाउन यो नारा अपनाइएको उनले जानकारी दिए ।

कसरी हुन्छ स्ट्रोक ?
  दिमागसम्म रक्तसञ्चार रोकिँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यसो हुँदा आवश्यक मात्रामा दिमागसम्म अक्सिजन वा पोषक तत्व पुग्दैन र दिमागका कोषहरू मर्न थाल्छन् । आइसेमिक, हेमोरेजिक र टीआईए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । 

आइसेमिक
  स्ट्रोकका घटनामध्ये अधिकांश (करीब ८५ प्रतिशत) आइसेमिक हुने विशेषज्ञहरू बताउँछन् । दिमागसँग जोडिएको नशा (आरटरी)मा रोकावट आउँदा वा यो खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आरटरीमा रगत जम्नु वा अन्य नशामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो ।  

हेमोरेजिक स्ट्रोक
  दिमागसँग जोडिएको आरटरी चुहिँदा वा यो फुट्दा हेमोरेजिक स्ट्रोक हुनेगर्छ । यसरी नशाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ र अन्ततः त्यसले दिमागको कोषलाई नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ र दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नशा कमजोर हुनु यसका प्रमुख कारणहरू हुन् ।

ट्रान्सेण्ट आइसेमिक एट्याक (टीआईए)
  टीआईए स्ट्रोकमा सीमित अवधिका लागि दिमागमा रक्त सञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकको झैं हुने गर्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखीमपूर्ण भए तापनि यसो हुँदा जति सक्दो चाँडो उपचारमा लाग्नु बुद्धिमानी हुने डाक्टरहरू बताउँछन् । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्शनका अनुसार टीआईए भएका मानिसमध्ये एक तिहाइ मानिसमा १ वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा ३ महीनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

पक्षघातका कारणहरू
  अव्यवस्थित एवम् अस्वस्थकर जीवनशैली नै पक्षघातको प्रमुख कारण भएको डा. पौडेल बताउँछन् । ‘व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूमपान, चिल्लो तथा जङ्कफूड खाने बानी भएका मानिसमा पक्षघातको सम्भावना उच्च हुन्छ,’ उनले भने, ‘सुगर तथा डायबिटिज, ब्लड प्रेशरलगायत रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइँ गर्दा पक्षघातको सम्भावना बढ्छ ।’

सही जीवनशैली अपनाए बच्न सकिन्छ
  दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा धेरै हदसम्म पक्षघातबाट बच्न सकिन्छ । साथै, समयसमयमा रगतको परीक्षण गर्नु पनि आवश्यक हुन्छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्न उनी जोड दिन्छन् । ‘मुटु स्वस्थ राख्न सके दिमाग बलियो हुन्छ,’  ‘यसो गर्नेतिर विशेष ध्यान दिएमा पक्षघातबाट बच्न सकिन्छ ।’ तर, पक्षघातको लक्षण देखिएमा वा भइहालेमा समयमै रोकथामको लागि  उपचार सँगै पुर्ण निवारणको लागि डबल स्टेम सेलको प्रयोग गर्नु जरुरि छ ता कि यसले हाम्रो शरिरमा मरेका कोषहरुको पुन निर्माण तथा नबनिर्माण गर गर गरि मानिसको मृत्यु हुनबाट बचाउछ  । तर यो कम्तिमा  तिन महिनासम्म नटुटाइ दिनको ३ स्यचेट जिब्रोको फेदमा राखेर प्रयोग गरिन्छ । यसलाइ नानो टेक्जरनोलोजि भनिन्छ ।

No comments:

Post a Comment