Showing posts with label phytoscience. Show all posts
Showing posts with label phytoscience. Show all posts

Friday, February 24, 2017

डिप्रेसन बाट बच्न डबल स्टेम सेल

डिप्रेसन (Depression)

बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।

सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।

पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।

बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।

डिप्रेसनका प्रमुख लक्षणहरू
उदासीपना लगभग सधैं भइरहनुखुशी महसुस गर्न असमर्थ हुनुइच्छाहरू मरेर जानुनकारात्मक र निराशावादी विचार आउनुमर्न मन लाग्नुध्यान केन्द्रित गर्न गाह्रो हुनुविर्सने बानी भएको महसुस हुनुजिउ भारी हुनु, गल्नु वा दुख्नुटाउको भारी हुनु, गल्नु वा दुख्नुचिडचिडाहट हुनुनिद्रा गडबडी हुनुखाना रुची कम हु¬दै जानुयौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।

उपचार
डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो  सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी  सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा  कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार  गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ ।  डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको  होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडी अर्थात स्टेम सेलको कमजोरिले मष्तिष्कका कोषहरु निश्कृय भयर  पनि लाग्ने रोग हो । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । हाल बिश्व बजारमा स्टेम सेल  थेरापि पद्दति पनि सुलभ तरिकाबाट उपलब्ध छ । सन् 2008 मा स्विजरल्यान्ड का डक्टर फ्रेड जुलिले मानब सरिरसँग मिल्दो   प्लान्ट स्टेम सेल  Malus Domestica जातको स्याउमा पत्ता लगायका थिय । जसले मानब सरिरमा मृत,  घाइते वा बिरामि भयका कोषहरुलाइ सकृय गराइ मान्छेलाइ बिभिन्न घातक रोगहरुबाट बचाउछ ।   उयो अन्य पद्दति भन्दा घातक रोग निवारण गर्ने पहिलो,  सुलभ पद्दति हो,  जुन हाल नेपालमा पनि उपलब्ध छ । यस प्रोडक्ट को कम्पनिको नाम फाइटोसाइन्स ( Phytoscience STD. BHD)  हो । यस प्रोडक्ट को नाम Double Stem Cell हो । हाल बिश्वबजारमा यसको नक्कलि स्टेमसेल  पनि उपलब्ध भयको साबधानिका साथ यसको अर्डर तथा प्रयोग गरियमा ३ महिना भित्रमा यसले बिरामिमा सकारात्मक परिणाम दिन सक्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । त्यैले यस डकल स्टेम सेल को प्रयोगले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि नियमित यस सक्कलि डबल स्टेम सेल प्रोडक्ट गरि नियमित ३ महिनासम्म प्रयोग गर्नुहोस तपाँइ पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।
यस बारे थप जानकारिका लागि
सबिन खड्का फोन:  9861902202
Email: - phytosciencesabin@gmail.com

Friday, February 10, 2017

बोनम्यारो प्रत्यारोपणको अर्को बिकल्प, डबल स्टेमसेल

 बोनम्यारो प्रत्यारोपणको अर्को बिकल्प डबल स्टेमसेल 

एप्लास्टिक एनिमिया समयमै उपचार भए पूर्ण रूपमा निको हुनसक्छ। नत्र यही रोगले ज्यानै लिन सक्छ। ‘सुरुमा त छोरालाई डाक्टरले भनेजस्तै महंँगो औषधी खुवाएँ,’ घनश्यामका बुबा रामबहादुरले सुनाए, ‘तर, रोग टसमस भएन। त्यसपछि डाक्टरले एकमात्र उपाय बताए– बोनम्यारो प्रत्यारोपण।’ नेपाली सेनाको दि फेमस महिन्द्र गण, भरतपुर ब्यारेकमा कार्यरत हवल्दार रामबहादुरको दैनिकी छोराको रोगले पुरै परिवर्तन गरिदियो। छोराको जीवनरक्षाका लागि कहिले अस्पताल, कहिले मन्त्रालय त कहिले विभिन्न ब्यारेक चहार्थे।

सैनिक अस्पतालमा उक्त रोगसम्बन्धी विशेषज्ञ नभएकाले घनश्यामको उपचार निजामती कर्मचारी अस्पतालमै गर्नुपर्ने भयो। सैनिक अस्पताल बाहिर गएर उपचार गराउन सेनाले एक लाख रुपैयाँसम्म मात्र खर्च दिन सक्थ्यो। नेपाल सरकारले पनि यस्ता रोगीलाई एक लाख रुपैयाँ दिन्थ्यो। तर, दुई लाखले रोगलाई छोप हाल्न पनि पुग्दैनथ्यो।

बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प थिएन। त्यो नभइन्जेल महँंगो औषधी छुटाउनै भएन। त्यसपछि समय—समयमा रगत लिइरहनुपर्ने बाध्यता थियो। नेपालमा ३ वर्षअघि नै सिनामंगलस्थित नोबल अस्पतालले बोनम्यारो प्रत्यारोपण सुरु गरिसकेको थियो। तर त्यहाँ अटोलोगस प्रत्यारोपण मात्र हुन्थ्यो। घनश्यामलाई भने एलोजेनिक प्रत्यारोपण आवश्यक थियो। यस हिसावले भारतमा गएर प्रत्यारोपण गराउनुको विकल्प रहेन। तर त्यहाँ गएर निजी अस्पतालमा उपचार गराउन थोरैमा पनि ४० लाख नेपाली रुपैयाँ चाहिन्थ्यो भने सरकारीमा पालो पाउनै मुस्किल। यतिका धेरै पैसा उनलाई जतिसक्दो छिटो चाहिएको थियो।

रामबहादुरलाई उनकै गणका तत्कालीन गणपति कर्णेल प्रशान्तविक्रम राणाले सेनाले औपचारिक रूपमा धेरै आर्थिक सहयोग गर्न नसक्ने जनाउँदै सेनाभित्रै चन्दा उठाउन सुझाए। उनी आफैंले रामबहादुरका लागि सहयोगको आग्रह गर्दै पत्र लेखिदिए। त्यसपछि रामबहादुर देशका विभिन्न ब्यारेकमा पुगेर हात फैलाए। कर्णेल राणाले नै विदेशमा रहेका केही सहयोगी हातलाई गुहारेर केही पैसा जम्मा गरिदिए। केही पैसा जम्मा भएपछि सेनाकै सम्पर्क सूत्र पहिल्याउँदै रामबहादुर पुगे, नयाँदिल्लीस्थित एम्स अस्पताल।

एम्स अस्पतालका डाक्टरले पनि उनलाई रोग निवारणको विकल्प बोनम्यारो प्रत्यारोपण नै रहेको जवाफ दिए। अस्पतालले बोनम्यारो प्रत्यारोपण गर्न थोरैमा पनि १० लाख भारतीय रुपैयाँ चाहिने पत्र र एक वर्षपछिको डेट पनि रामबहादुरको हातमा थमायो। कहीं कतै केही विघ्नबाधा नपरे घनश्यामको यही जुलाई ११ मा एम्समा बोनम्यारो प्रत्यारोपण हुन्छ। उनका बाबु रामबहादुरले चाहिने पैसा जम्मा गरिसकेका छन्। तर रामबहादुरको मनमा अझै खिल बिझेको छ– नेपालमै प्रत्यारोपण हुनसकेको भए यति धेरै समय र पैसा लाग्ने थिएन।

बढ्दैछ रक्तरोगीको संख्या
बोनम्यारो प्रत्यारोपण रगत रोगी र रक्तक्यान्सर भएकाहरूका लागि जीवनदायक उपचार पद्धति हो। प्रत्यारोपणले धेरै प्रकारका रगत रोग र रक्तक्यान्सर पूर्णरूपमा निको हुन्छन्। नेपालमा केही वर्ष यताको तथ्यांक हेर्ने हो भने रगत र रक्तक्यान्सरका रोगी दुवैको संख्यामा निकै बढोत्तरी देखिन्छ। त्यसैले पनि नेपालमा बोनम्यारो प्रत्यारोपणको आवश्यकता बढेको छ। छिमेकी मुलुक भारतसम्म पुगेर प्रत्यारोपण गर्न थोरैमा पनि ३० देखि ४० लाख रुपैयाँ चाहिन्छ, जुन सामान्य नेपालीको पहुँचभन्दा धेरै परको कुरा हो।बोनम्यारो ट्रान्सप्लान भनेको नै स्टेम सेल ट्रान्सप्लान हो । हाल बिश्वमा यो भन्दा सरल प्रबिधि भित्रियको छ तर नेपालि बजारमा यसलाइ कम बिश्वास गरिन्छ । स्विजरल्यान्डका डक्टर फ्रेड जुलिले सन 2008 मा Malus Domestica जातको स्याउमा मानब सरिर सँग मल्दोजुल्दो स्टेम सेल पत्ता लगायपछि सन् 2012 देखि मलेसियाको फाइटोसाइन्स कम्पनिले यसलाइ प्रयोगमा ल्यायको हो । यो पुर्ण स्विस क्वालिटि फर्मुलेसन पद्दति द्वारा तयार पारियको  फुड सप्लिमेट हो । जसले मानब सरिरमा घाइते भयका,  मरेका तथा अल्छि भयका सेलहरुलाइ रिजेनेरेट गर्ने गर्दछ । 

रामबहादुरको अनुभवमा भारतमा उपचार गराउन पैसा भए पनि सहज भने छैन। ‘सेना, दूतावास सबैतिरबाट सहयोग भएकैले मैले छिटो जचाउने पालो पाएँ। नत्र त त्यहाँ जचाउन पालो पाउनलाई नै महिनौं कुर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि अर्को ठूलो समस्या भनेको रगत नै पाइँदैन। आफूले रगत दिएपछि मात्रै आफूलाई चाहिएको अर्को रगत पाइन्छ।’ उनले आफ्नो छोरालाई अहिलेसम्म २४० पोका रगत चढाइसकेका छन्। ‘नेपालमा नै त रगत पाउन मुस्किल पर्छ। भारतको त कुरा गरेरै सकिँदैन’, उनले भने।

भारतमा लामो समय बसेर उपचार गराउनुपर्ने बिरामीका लागि अर्को समस्या खान—बस्नको पनि हुन्छ। त्यसपछि भाषा। र सबै मिले पनि अन्तिममा समस्या परिरहन्छ पैसाको। ‘त्यहाँ हरेक पाइलामा पैसा तिनुपर्छ,’ रामबहादुरले दुखेसो पोखे, ‘यहाँबाट बिटो बाँधी लिएर जान भएन, लुटिएला भन्ने डर। त्यहाँ मेसिनले पनि कहिलेकाहीं दिँदैन।’ काठमाडौंको सिनामंगलस्थित नोबल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको ४ वर्ष नै पुग्न लाग्यो। तर, त्यहाँ दिइने सेवाले पनि धेरै रोगीलाई समेट्न भने सकेन।

काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालले पनि यही आर्थिक वर्षदेखी बोनम्यारो प्रत्यारोपण सुरु गर्ने भएको छ। त्यसका लागि अस्पताल, चिकित्सक, प्राविधिक सबै तयारी अवस्थामा छन्। उनीहरूले पर्खिरहेका छन् त केवल मन्त्रालयको अनुमति। निजी अस्पतालको महँंगो बसाइका साथसाथै विभिन्न प्राविधिक झन्झटले गर्दा सरकारी अस्पतालमै यो सेवा सुरु गर्नुपर्छ भन्ने सोचमा पुगेको बताउँछन्,अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्याल। सिभिल अस्पतालमा लगभग ५ लाख रुपैयाँमा बोनम्यारो प्रत्यारोपण गर्न सकिने पनि उनले जानकारी दिए।

सिभिल अस्पतालका निर्देशक डा. विमल थापाले रगत रोगका लागि रिफर सन्टेर नै भइसकेको सिभिलले महत्त्वपूर्ण उपचार पद्धति बोनम्यारो प्रत्यारोपण सुरु गर्न अब ढिला गर्न नहुने बताए। निर्देशक डा. थापाका अनुसार अस्पतालले अमेरिकाको इलिनोइ विश्वविद्यालयसँग सहकार्य गरेर यहाँ बोनम्यारो प्रत्यारोपण सुरु गर्नलागेको हो। इलिनोइ विश्वविद्यालयले यहाँ बोनम्यारो प्रत्यारोपण गर्नका लागि चाहिने जनशक्तिलाई उचित प्रशिक्षणका साथै विश्वका विकसित मुलुकमा प्रयोग भइरहेको ‘प्रोटोकल’ अनुसार काम गर्न सहयोग गर्छ। ‘केही दिन अघिमात्रै विश्वविद्यालयका रगतरोग विभागको प्रमुख आएर अवलोन गरेर फर्कनुभयो,’ उनले भने, ‘उहाँले हाम्रो प्रगति देखेर प्रशंसा गर्नुभयो। उहाँ सकेसम्म छिटो नेपालमा प्रत्यारोपण सुरु हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’

यसकारण बोनम्यारो प्रत्यारोपण
नेपालमा बढ्दो रगत रोगीका कारण यो उपचार पद्धति अत्यन्तै धेरै आवश्यक भइसकेको छ। नेपालमा विशेष गरी थारु समुदायमा विकराल रूप लिएको ‘सिक्कल सेल एनिमिया’का बिरामीलाई निको पार्न सकिने एकमात्र अचुक उपाय पनि प्रत्यारोपण मात्रै हो। यस्तै, अन्य रगतका रोगहरू जस्तै थालसिमिया, एप्लास्टिक एनिमिया, ल्युकिमिया, लिम्फोमा भएका बिरामीका लागि पनि यो उपचार पद्धति अत्यन्तै प्रभावकारी मानिन्छ। सिभिल अस्पतालमा मात्रै हरेक वर्ष २ सय जनाको हाराहारीमा रगतका नयाँ रोगीहरू उपचार गराउन पुग्छन्। जसमध्ये आधाभन्दा बढीलाई उपचारको कुनै न कुनै सयममा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्छ।

डा. पौड्याललाई अहिले निकै तनाव दिइरहेको विषय भनेको खाडी मुलुकमा काम गर्न गएर फर्किएकाहरूमा देखिन थालेको रगत रोग र रक्तक्यान्सरको समस्या हुन्। ‘मकहाँ उपचार गराउन आउनेमध्ये धेरै वैदेशिक रोजगारमा गएर फर्किएकाहरू छन्,’ उनले भने, ‘उनीहरूमध्ये धेरैमा मैले एप्लास्टिक एनिमिया भएको पाएको छु। र अन्य केहीमा अरु रगतका रोगहरू पनि भेटिएको छ।’

यस्तै ‘जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटी’मा प्रकाशित बाल क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको अध्ययन प्रतिवेदनअनुसार सन् १९९८ देखि २०१२ मार्चसम्म कान्ति अस्पतालमा मात्रै ७ सय ५५ जना क्यान्सर लागेका बालबालिका उपचार गर्न पुगेका थिए। यसमध्ये आधा रक्तक्यान्सरकै रोगी थिए।

डा. साहको प्रतिवेदनअनुसार क्यान्सर लागेका बालबालिका उपचारपछि पाँच वर्ष वा बढी बाँच्नेको संख्या २८.३ प्रतिशत छ। १७.७ प्रतिशतले उपचार गराइरहेका छन् भने २३.७ प्रतिशतको मृत्यु भएको पाइएको छ। ३०.३ प्रतिशत बालबालिकाको उपचार भने विभिन्न कारणले बीचैमा रोकिन्छ जसको प्रमुख कारण आर्थिक व्ययभार हो।

सिभिल अस्पतालका रगत रोग विशेषज्ञ डा. पौड्याललको अनुभवमा पनि अस्पताल आउने धेरै बिरामीमा रक्तक्यान्सर देखिन थालेको छ, त्यो चाहे बालबालिकामा होस् या वयस्क। उनका अनुसार बालबालिकामा देखिएको रक्तक्यान्सर एवं रगतका रोगको प्रत्यारोपणपछि निको हुने सम्भावना वयस्कको भन्दा निकै धेरै हुन्छ।

नेपालमै प्रत्यारोपण सम्भव भए धेरैले नयाँ जीवन पाउनेमा कुनै द्विविधा छैन। इलिनोइ विश्वविद्यालयका प्राध्यापक एवं रगतरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डामियानो रोन्डेल्लीका अनुसार पनि नेपालको सरकारी अस्पतालमा निकै कम खर्चमा यो सुविधा दिन खोज्नु विश्वकै लागि उदाहरण हो। ‘हामीले यहाँका चिकित्सकदेखि प्राविधिक र नर्सहरूलाई अमेरिका लगेर प्रशिक्षित गरेका छौं,’ उनले भने, ‘यहाँ प्रत्यारोपणका लागि प्रयोग हुने सबै सामान आधुनिक र विश्व स्तरका छन्। र प्रोटोकल पनि हामीले बनाइदिएका छौं।’

नेपालमा ५ लाख रुपैयाँ हाराहारीमा प्रत्यारोपण सुरु गर्न खोजिएको छ, जुन भारतको कुनै पनि सेन्टरभन्दा ३ वा ४ गुणा र अमेरिका, अष्ट्रेलिया वा युरोपका अस्पतालभन्दा २० गुणा सस्तो हो।नेपालमा प्रत्यारोपण सुरु भएसँगै हुने अर्को प्रमुख फाइदा भनेको विश्वको दुईवटा सेन्टरमा मात्र भइरहेको सिक्कल सेल एनिमियाका लागि गरिने विशेष प्रकारको प्रत्यारोपण यहाँ सुरु हुनसक्छ। ‘विश्वमा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ र इलिनोइ विश्वविद्यालयमा मात्रै सिक्कल सेलका बिरामीलाई कुनै किमो नदिइकन प्रत्यारोपण गरिन्छ,’ उनले भने, ‘यस्तो प्रत्यारोपण पाएका ९० प्रतिशत बिरामी पुरै निको हुन्छन्। यसले थारु समुदायका धेरैलाई राहत मिल्छ।’

प्राध्यापक डामियानोका अनुसार नेपाल भ्रमणमा रहँदा उनले यसबारे स्वास्थ्य मन्त्रीसँग पनि कुरा गरेका थिए। स्वास्थ्य मन्त्री रामजनम चौधरी आफैं थारु समुदायबाट भएकोले पनि उनलाई प्रत्यारोपणप्रति निकै चाख रहेको डामियानोको भनाइ छ। ‘मैले प्रत्यारोपणका फाइदाबारे बताएपछि मन्त्री चौधरीले महिना होइन, हप्ता दिनमै यो सेवा सुरु गर्नुपर्छ भने,’ रोन्डेलीले भने, ‘उनले स्वास्थ्य मन्त्रालयले गर्ने सम्पूर्ण सहयोग तत्काल गर्न तयार रहेको बताउँदै हामीलाई हौसला दिएका थिए।’

के हो बोनम्यारो प्रत्यारोपण?

सामान्य रूपमा बुझ्दा बोनम्यारो नलिहाडभित्र हुने मासी हो। बोनम्यारोभित्र ‘स्टेम सेल’ भन्ने विशेष प्रकारको कोष हुन्छ। यसै कोषले रगतका अन्य विभिन्न रक्तकोष निर्माण गर्छ। स्टेम सेल थोरै मात्रामा रगतमा पनि हुन्छ। विभिन्न औषधीको प्रयोगले बोनम्यारोभित्रका ती स्टेम सेलहरूलाई रगतमा ल्याउन सकिन्छ र शरीरबाट रक्तदान गरेझैं सजिलै बाहिर निकाल्न सकिन्छ।

रक्तसञ्चार सेवाले रक्तदाताबाट संकलन गरेको रगतमा पनि स्टेम सेल हुन्छ। रगतदान गरेझंै स्टेम सेल निकाल्ने र रगत दिए जस्तैगरी स्टेम सेल दिइने हुनाले बोनम्यारो प्रत्यारोपणलाई ‘स्टेम सेल प्रत्यारोपण’ वा ‘स्टेम सेल ट्रान्सफ्युजन’ पनि भनिन्छ। त्यसैले विकसित मुलुकहरूमा बोनम्यारो प्रत्यारोपणलाई अंग प्रत्यारोपण नीति अन्तर्गत राखिएको हुँदैन।

बोनम्यारो प्रत्यारोपण दुई किसिमका हुन्छन्, अटोलोगस र एलोजेनिक। अटोलोगस भन्नाले कुनै व्यक्तिको शरीरबाट स्टेमसेल निकालेर त्यही व्यक्तिलाई दिनु हो। यस्तै एलोजेनिक भनेको चाहिँ एउटा व्यक्तिको शरीरबाट झिकिएको स्टेम सेललाई अर्को व्यक्तिलाई दिनु हो।

 अब माथि उल्लेखित समस्या को सहज समाधान प्लान्ट स्टेम सेल अर्थात डबल स्टेम सेल थेरापि पद्दति हो । जसले सहज रुपमा नेचुरल स्टेम सेल उद्पादन गरि ब्यतिलाइ नयाँ जिबन दिन मदत पुर्याउँछ । यसको प्रयोग नेपालमा दिनानुदिन बढ्दो अबश्थामा छ । तसर्थ समयमै यसको प्रयोग गरि स्वस्थ बन्न आह्वान गरिन्छ । यसको कम्पनि मलेसियाको सेलेङ्गर स्थित बङ्गर बारु भन्ने स्थानमा अबस्थित छ । नेपालमन यसको प्रयोग गर्न  चाहानुहुन्छ् अथाबा बुझ्न चाहानुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । 

सबिन खड्का दोलखा 

फोन :- 9861902202 

पुस्कर खड्का: - 9840188547

देबेन्द्र खड्का: -9843612035

Email:- phytosciencesabin@gmail.com


Friday, February 3, 2017

के Stem cell product प्रयोग गर्नाले क्यान्सर ठिक हुन्छ त?

नमस्कार! !
म सबिन खड्का सर्बप्रथम त आज बिश्व क्यानसर दिबसको अबशरमा क्यान्सर रोगबाट मृत्यु हुनुभयका सम्पुर्णमा हार्दिक श्रद्दान्जलि अर्पण गर्न चाहान्छु साथै क्यान्सर रोगबाट पिडित सम्पुर्णमा हार्दिक सहानुभुति प्रकट गर्न चाहान्छु । साथै यदि तपाँइ लाइ क्यान्सर को पहिले स्टेजमा हुनुहुन्छ भने हजुरहरुलाइ सुलभ तरिकाबाट ठिक हुने सम्भाबना पनि दर्शाउन चाहान्छु ।

मानव शरीर साना साना कोषहरु मिलेर बनेको हुन्छ । यदि कारणवस हाम्रो शरीरको कोषहरुमध्ये कुनै एक कोष अनावश्यक, अनियन्त्रित र खतरापूर्ण तरिकाले बृद्धि हुन गएमा त्यसलाई क्यान्सर भनिन्छ । अब यिनै बिभिन्न कोषहरुको नियन्त्रण तथा उत्पादन गर्ने कोष नै आमाकोष ( stem cell) हो ।

धेरै जसो बिरामीहरुमा के कारणले गर्दा क्यान्सर भयो भन्ने थाहा हुँदैन । तर खानपिन, रहन सहन,विकिरण, औषधी आदि र सुर्तीजन्य खाद्य पदार्थले फोक्सो लगायत शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्ने सम्भावनालाई बढाउँदछ भन्ने तथ्य विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ । दोस्रो विश्व युद्धताका जापानको हिरोसीमा र नागासाकी शहरमा आणविक वमको विष्फोटन पछाडि त्यसबाट निस्किएको विकिरणको असरले त्यहाँ बस्ने धेरै मानिसहरुमा क्यान्सर देखिएको थियो । क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण HPV(Human Papilluma Virus)हो भन्ने कुरा अध्ययनले देखाइ सकेको छ ।

हाल नेपालमा पनि क्यान्सरका बिरामीहरुको सख्या दिनपर दिन बढ्दो छ । राष्ट्रिय तथ्याङ्कको कमीलेगर्दा देशभरि क्यान्सरका बिरामी यति छन् भनी यकिनका साथ भन्न सकिने अवस्था छैन तर अस्पतालमा आउने क्यान्सर बिरामीहरुको संख्या दिनपर दिन बढ्दो छ ।

कुनै पनि रोग लाग्नु अगावै त्यसबाट बच्ने उपाय अपनाउनु राम्रो कुरा हो । त्यसमा पनि क्यान्सरमा त यो झनै लागू हुन्छ । क्यान्सरको निदान तथा उपचार निकै नै खर्चिलो हुन्छ । हाम्रो देशमा सबै निदान तथा उपचारका प्रविधिहरु उपलब्ध छैनन् । उदाहरणको लागि ब्लड क्यान्सरको निदानको लागि आवश्यक immunophenotyping(जुन प्रविधिबाट कुन प्रकारको Blood cancer हो भन्ने छुट्याउन सजिलो हुन्छ ।) नेपालमा उपलब्ध छैन । त्यसै गरी प्रत्यारोपण प्रणाली पनि नेपालमा उपलब्ध छैन । त्यसैले पनि स्टिम सेल थेरापि पद्दति सुलभ र सस्तो प्रबिधि हो ।

माथि उल्लेख भएमा कारक तत्वहरुबाट बच्न सकिएमा क्यान्सर हुने सम्भावना निकै कमी ल्याउन सकिन्छ । त्यसै गरी नियमित फलफूल तथा हरियो साग सब्जीको सेवन गर्नाले पनि क्यान्सर हुने सम्भावना घट्न जान्छ । नियमित शारीरिक व्यायाम गर्ने र आफ्नो तौल उमेरको हद अनुसार नियन्त्रणमा राख्नाले पनि यो रोगको रोकथाममा सहयोग पु¥याउँछ । नेपालमा महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । अहिले पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामको लागि भ्याक्सिन पनि धेरै देशको बजारमा उपलब्ध छ । तर यो भ्याक्सिन महंगो भएकोले नेपालको बजारमा हालसम्म उपलब्ध हुन सकेको छैन ।

क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकियो भने निको हुने सम्भावना धेरै हुन्छ । त्यसैले बिरामी हुनु अघि नै नियमित रुपमा स्टेम सेल प्रोडक्ट प्रयोग गर्नु - गराउनु आवश्यक छ । हरेक विवाहित महिलाले चिकित्सकद्वारा नियमित पाठेघर जाँच गराउनु पर्छ । त्यसै गरी महिलाहरु आफ्नो स्तन आफै जाँच्ने, चिकित्सकद्वारा जचाउने तथा Mamography नियमित तालिका अनुसार गर्नु पर्छ । त्यसै गरी महिला तथा पुरुष दुवैले आन्द्राको क्यान्सर समयमा नै पत्ता लगाउन ५० वर्ष उमेर पुगेपछि नियमित तालिका अनुसार दिशा जचाउने र Endoscopy (जसमा एक सानो पाईप जस्तो यन्त्र मलद्वारबाट भित्र छिराएर केही गडबढी भएको नभएको अवलोकन गरिन्छ) गर्नु पर्दछ ।

क्यान्सर लागि सकेको छ भने क्यान्सरको प्रकार र अवस्था हेरिकन एक वा एक भन्दा बढी पद्धतिद्वारा सम्बन्धित विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गरिन्छ ।

शल्य चिकित्सा क्यान्सर उपचारको सबै भन्दा पुरानो पद्धति हो । यस विधिमा क्यान्सर लागेको भागलाई काटेर फालिन्छ । उदाहरणको लागि स्तन क्यान्सर भएमा सो स्तनलाई नै काटेर फालिन्छ ।शल्य चिकित्साको विकाससँग सँगै शरीरको भाग काटेर फाल्नु पर्ने मात्रा घट्दै गई रहेको छ । स्तन क्यान्सर कै कुरा गर्ने हो भने पहिला पहिला क्यान्सर लागेको स्तन पुरै काटेर फाल्ने चलन थियो भने हाल सकेसम्म धेरै भन्दा धेरै स्तनको भाग राख्ने प्रयत्न गरिन्छ । क्यान्सर र यसको छेउको भाग फालेर अन्य प्रविधिद्वारा उपचार गरिन्छ ।

त्यसै गरी १९०० सौ शताब्दीको शुरुदेखि क्यान्सरको उपचार विकिरण प्रविधिद्वारा गर्न थालियो । विकिरण प्रविधि (Radiotherapy)मा आँखाले देख्न नसकिने विकिरणद्वारा क्यान्सरको उपचार गरिन्छ । विकिरण पद्धति सामान्यत दुई प्रकारको हुन्छ । पहिलो प्रकारको विकिरण पद्धतिमा क्यान्सरकोविरामीलाई विकिरण आउने स्रोत भन्दा अलि टाढाँ राखेर उपचार गरिन्छ भने दोस्रो प्रकारको विकिरण प्रविधिमा विकिरणको स्रोत नै विरामीको क्यान्सर भएको भागको छेउ छाउमा नै राखिन्छ । पहिलो प्रकारको पद्धतिलाई Teletherapy भनिन्छ भने दोस्रो प्रकारको विकिरण पद्धतिलाई Brachy therapy भनिन्छ । नेपालमा सर्वप्रथम विकिरण प्रणालीद्वारा उपचार वीर अस्पतालमा २०४७ चैत्र ११ गते शुरु भएको थियो । हाल भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पताल, चितवन स्थित वी.पी. कोइराला क्यान्सर अस्पताल र पोखरा स्थित मणीपाल मेडीकल कलेजमा विकिरण सेवा उपलब्ध छ । Brachy therapy चाहिँ चितवन स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै उपलब्ध छ ।

शल्य चिकित्सा र विकिरण पद्धतिद्वारा क्यान्सर भएको भागमा उपचार गरिन्छ । यदि क्यान्सर शरीरको अन्य भागमा फैलिसकेको छ वा फैलिने सम्भावना छ भने पद्धतिद्वारा उपचार गरिन्छ । उपचार पद्धतिमा तथा पर्दछन् । यी पद्धतिमा बिरामीलाई चक्की खुवाएर वा सुई लगाई उपचार गरिन्छ ।

कुनै कुनै क्यान्सर जस्तैः रगतको क्यान्सरद्ययियम (Blood cancer) लाई मूलतः Chemo therapy पद्धतिद्वारा नै उपचार गरिन्छ । ब्लड क्यान्सर उमेरको हद अनुसार (रगतको क्यान्सर) शुरु हुने वित्तिकै सबैलाई उपचार गर्नु पर्छ भन्ने छैन । जस्तै बृद्ध अवस्थामा देखिने एक प्रकारको रगतको क्यान्सर (CLL) यदि शुरुको अवस्थामा छ र यसले खासै दुःख दिएको छैन भने उपचार गरि हाल्नु पर्ने पनि देखिदैन । क्यान्सरको उपचार गरेर निको हुने सम्भावना नभएमा वाचुञ्जेलसम्म बिरामीको पीडा तथा लक्षणहरु कम गराउने उद्देश्यले उपचार गर्नु पर्दछ । कहिले काहिँ प्रशस्त खर्च गरेर महिनौ उपचार गर्दा पनि बिरामी वर्ष दिनसम्म पनि नबाचेको गुनासो बिरामी पक्षबाट राखिन्छ । त्यसैले उपचार अगावै बिरामी वा स्वस्थ मान्छेले पनि स्टेम सेल प्रोडक्ट नियमित प्रयोग गर्नु जरुरि छ । जसबाट क्यान्सर लगायत बिभिन्न घातक रोगहरुबा बच्न बचाउन सकिन्छ 

Sunday, January 29, 2017

तपाई बस्ने कुर्सि नै तपाँई को माहाशत्रु हो! Phytoscience

तपाई बस्ने कुर्सी नै तपाईको महाशत्रु ! महत्वपूर्ण स्वास्थ्य जानकारी

कुर्सीमा धेरै बसेर काम गर्ने र कम्प्युटरमा ब्यस्त हुनेहरुले पढ्नै पर्ने |


मानिस फिरन्ते र शारीरिक परिश्रम गर्ने जाति हो। आफ्नो विकासक्रमका पछिल्ला दसौं हजार वर्ष मानिसको दैनिकी शिकार गरेर, खेतिपाती गरेर, हिड्डुल र शारीरिक परिश्रम गरेर बितेको छ। पछिल्ला हजारौ वर्षमा मानिसको शरीरको ‘जिन’ पनि त्यसरीनै विकास भएको छ- हिडडुल र परिश्रम गर्नका लागि।

तर औद्योगिक क्रान्ति र सेवा क्षेत्रको विस्तारसँगै शहरी क्षेत्रको बिस्तार भएको छ। मानिसले गर्ने काम र रोजगारीको प्रकृति बदलिएको छ। मानिस अब धेरै जसो समय कुर्सीमै बसेर काम गर्ने भएको छ।

अर्थात् हामीले तिब्र रफ्तारमा हाम्रो जीवनशैली बदलेका छौं। नेपालको सन्दर्भमा भन्ने हो भने ५० वर्ष अघिसम्म खेतमा वा अन्य व्यवसायमा शारीरिक परिश्रम गरेका बाउ-बाजेका हामी सन्तान थचक्कै कुर्सीमा बसेर, हलचल नगरी काम गर्ने भएका छौं।

जुन रफ्तारमा हामीले हाम्रो जीवनशैली बदलेका छौं, त्यो रफ्तारमा हाम्रो ‘जिन’ भने बदलिएको छैन, बदलिदैन। हाम्रो ‘जिन’ बदलिन त हजारौं बर्ष लाग्छ। त्यसैले हाम्रो ‘जिन’ र हाम्रो जीवनशैली बीच तादात्म्य छैन। यही कारणले बिशेषत: शहरमा मानिसले बढ्दो रूपमा डाइबेटिक्स, ब्लडप्रेसर, युरिक एसिड र अन्य शारीरिक र मानसिक समस्याको शिकार भएका छन्।

पछिल्ला अनुशन्धानले मानिस बस्ने कुर्सीको उसको स्वाथमा ठूलो भूमिका हुने देखाएका छन्।

हामी कस्तो कुर्सीमा बस्छौं? कसरी बस्छौं? र लगातार कति समय बस्छौं यी तीन विषय अत्यन्त महत्वपूर्ण छन्।


लामो समयसम्म कुर्सीमा बसिरहनु हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन्। धेरै मानिसहरुलाई भ्रम छ-म बिहान प्रशस्त ‘मर्निङ वाक’ गर्छु वा शारीरिक ब्यायाम गर्छु, दिनभरी कुर्सीमा बसिरहे पनि केही हुन्न। त्यसो होइन, दिनभरी हलचल नगरी कुर्सीमा बसिरहने हो भने बिहानको ‘मर्निङ्ग वाक’ र शारीरिक व्यायामलाई त्यसले ब्यर्थ तुल्याई दिनेछ- नयाँ अनुसन्धानले त्यही भन्छ।

कुर्सीमा लगातार दुई घण्टा भन्दा धेरै नबस्न अनुसन्धानकर्ताले सल्लाह दिएका छन्। दुई घण्टा बसेर काम गरिसकेपछि पाँच मिनट उभिन, हात खुट्टा तन्काउन वा सिढी उक्लन उनीहरुको सल्लाह छ।

हामी प्रायः ढल्किने कुर्सीमा आरामसँग बस्न रूचाउँछौ। पछाडि सिधा भएको कुर्सीमा ढाड सोझो पारेर बस्न पनि उनीहरूले सल्लाह दिएका छन्। लगातार छ घण्टा, आठ घण्टा कुर्सीमा बसिरहने हो भने त्यो कुर्सीनै हाम्रो स्वस्थको ठूलो शत्रु हुने निश्चित छ।

लामो समयसम्म एकै ठाउँ बस्दा वा गलत पाराले बस्दा शरीरका कुन कुन भागलाई कसरी हानि पुग्छ? कसरी बस्ने? कसरी चलायमान हुने? भन्ने बारे अमेरिकाको वासिङ्गटन पोस्टमा केहि समय अघि प्रकाशित लेखबाट हामीले तलको सामग्री तयार पारेका छौं।

हृदयरोग :
लामो समय एकै स्थानमा बस्दा मांसपेसीले थोरै मात्र बोसो खपत गर्छ। शरीरमा रक्तसञ्चारको गति पनि धीमा हुन्छ। यसको सोझो मार मुटुलाई पर्छ। खपत नभएको चिल्लो एसिडले मुटुको गतिमा नकारात्मक प्रभाव पार्छ। शरीरमा हुने उच्च रक्तचाप र बढ्दो कोलस्टेरोलसँग लामो बसाइको सोझो सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। कम सय बसेर कम गर्नेहरूको तुलनामा लामो समय बसेर काम गर्नेमा करिब दुई गुणा बढी हृदयरोगको सम्भावना हुन्छ।

इन्सुलिनको अत्यधिक उत्पादन :
शरीरमा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्छ। इन्सुलिन यस्तो पदार्थ हो जसले शरीरलाई चाहिने शक्ति आर्जन गर्न कोषहरूमा ग्लुकोज भन्ने तत्व आपूर्ति गर्छ। आरामसँग बसेको बेला मांसपेसीका कोषले आपूर्ति भएको इन्सुलिन खपत गर्न अल्छी मान्छन्। यस्तो अवस्थाले मुख्यतया मधुमेह हुनेगर्छ। एक दिन लामो निरन्तर बसाइले मात्र पनि शरीरमा इन्सुलिनप्रति कोषहरूको प्रतिक्रिया सुस्त हुने सन् २०११ मा गरिएको अनुसन्धानले देखाएको छ।

आन्द्राको क्यान्सर :
लामो बसाइसँग आन्द्रा, स्तन र पाठेघर क्यान्सरको सम्बन्ध रहेको अनुसन्धानले देखाउँछ। यसको कारण भने अहिलेसम्म प्रस्ट छैन। अत्यधिक इन्सुलिन आपूर्तिले कोषहरूको संख्या बढ्ने हुँदा क्यान्सरको सम्भावना बढेको धेरै वैज्ञानिकको दाबी छ। शरीर चलायमान हुँदा ‘एन्टी–अक्सिडेन्ट’ भन्ने तत्व शरीरमा बढ्छ जसले कोषहरू बिगार्ने र क्यान्सर गराउने तत्वलाई मार्छ।

मांसपेसीमा असर
पेटको मांसपेसी : जब हामी उभिन्छौं, हिँड्छौं वा सिधा बस्छौं, पेटको मांसपेसीले शरीरलाई सोझो राख्न मद्दत गर्छ। कुर्सीमा लत्रिएर बस्दा पेटको मांसपेसी प्रयोगमा आउँदैन। कसिएको पछाडिपट्टिको मांसपेसी र प्रयोग नभएको पेटको मांसपेसीका कारण कम्मरमाथिको भागमा अस्वस्थ धनुषको आकार बन्छ। यसले शरीरमा अनेकौं समस्या खडा गर्छ। यस्तो अवस्थालाई ‘हाइपरलर्डसिस’ भनिन्छ।

कम्मरको भाग कसिने :
लचक कम्मरले मानिसलाई सन्तुलित राख्छ। निरन्तर लामो समय बस्ने व्यक्तिले कम्मर वरिपरिका भाग कम चलाउने हुँदा उक्त भाग छोटा र कसिला बन्छन्। बुढेसकालमा मानिस बारम्बार लड्नु र उभिन गाह्रो हुनुको प्रमुख कारण कम्मरको भाग थोरै मात्र चलेकाले हो।
शरीर बस्ने ठाउँमा असन्तुलन : बस्दा शरीर बस्ने भागले कुनै काम गर्नुपर्दैन। उक्त भाग त्यसैमा बानी पर्छ। यसले विस्तारै सन्तुलन र हिँड्नलाई चाहिने क्षमतालाई असर गर्छ।

गोडामा हुने खराबी
गोडामा कम रक्तसञ्चार : लामो समय एकै ठाउँमा बस्दा शरीरमा रक्तसञ्चारको गति कम हुन्छ। खुट्टाका भागमा रगत जम्मा हुने गर्छ। यसले खुट्टा तथा रक्तनली फुल्नेदेखि ‘डिप भेन थ्रोम्बोसिस’ भनिने खतरनाक रगत जम्ने अवस्था सिर्जना हुनसक्छ।

कमजोर हड्डी : हिँड्ने र दौडनेजस्ता कार्यले कम्मर र त्यस मुनिका हड्डी बलियो बनाउँछ। ‘ओस्टियोपोरोसिस’ भनिने रोग लाग्नुको प्रमुख कारणमध्ये कम शारीरिक परिश्रम पनि एक हो।

शरीरको माथिल्लो भागमा असर
दिमागमा असर : शरीर चल्मलाउँदा ताजा रगत र अक्सिजन दिमागमा पुग्छ जसले मानिसको मुड परिवर्तन गर्ने र सन्तुलित राख्ने
काम गर्छ। लामो समय बस्दा दिमागका कार्य धिमा गतिमा हुन्छन्।
घाँटीमा असर : तपाईँको काम डेस्कमा बस्ने, कम्प्युटरमा टाइप गर्न निहुरिने वा टाइप गर्दै फोन उठाउने किसिमको छ भने यसले तपाईँको घाँटीमा असर पुग्छ। यसले स्थायी रूपमै शरीरलाई असन्तुलित बनाउने र कैयौं समस्या सृजना गर्ने गर्छ।
काँध र ढाडमा असर : निहुरिँदा घाँटी मात्र होइन, काँध र ढाडमा पनि दबाब पर्ने हुन्छ। निरन्तर निहुरिने कामले काँध र ढाडमा पनि समस्या सृजना गर्छ।
मेरुदण्डमा हुने असर
मेरूदण्ड लचक नहुने समस्या : मेरुदण्ड बारम्बार चलमल गरेन भने यसले लचक हुने गुण गुमाउँछ र चियाको कप उठाउँदा वा जुत्ताको लेस बाँध्ने काम गर्दा समेत सजिलै आघात पुग्नसक्छ।

अस्वस्थ्य बसाइले हुने मृत्युदर
आठ वर्षभन्दा लामो समय गरिएको एक अध्ययनअनुसार एक घन्टाभन्दा कम टेलिभिजन हेरेर बस्ने मानिसभन्दा लामो समय टेलिभिजन हेरेर बिताउने मानिसको मृत्युदर ६१ प्रतिशत बढी देखिएको छ।
बच्न के गर्ने?
बस्ने तरिका

कुनै अस्थिर वस्तुमा बसेजस्तो गरी बस्नुस्। लत्रिएर नबस्नुस्। व्यायाम गर्ने, भकुन्डो वा पछाडि अडिने भाग नभएको कुर्सीमा बसेजस्तो गरी बस्दा शरीरका महत्वपूर्ण मांसपेसीहरू सक्रिय रहन्छन्। बस्दा ढाड सोझो बनाएर खुट्टाले जमिन टेक्ने गरी बस्नुस्। टेकिएका खुट्टाले शरीरको एकचौथाइ भार थेग्ने गरी बस्दा राम्रो।

डबल स्टेम सेल को प्रयोग गर्नुस यसले हाम्रो शरिरमा ड्यामेज भयका कोषहरुको रिकभर गरि नयाँ कोष उत्पादन गर्दछ फलस्बरुप हामि स्वस्थ रहन सक्छौ ।


काम गर्दा पनि हिँड्नुस् : घर वा कार्यालयमा काम गर्दा पनि बेलाबेला उठ्ने र हिँड्ने गर्नुस्। अत्यन्तै कम गतिमा हिँड्दा पनि कम्तीमा बसेकोभन्दा दुई गुणा बढी क्यालोरी खर्च हुन्छ।
साभार सेतोपाटी


Saturday, January 21, 2017

ब्लड प्रेसर बारे भ्रम र सत्य

हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य

बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ । मानव स्वास्थ्यमा नयाँ समस्या पनि  निम्त्याइरहेको पाइएको छ  । सन्दर्भः हाई ब्लडप्रेसरको हो । कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या अहिले धेरैको साझा भएको छ । २० देखि ३० बर्षका जवानमा पनि यो समस्याको लागि नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरका कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।
बदलिँदो जीवन शैलीसंगै मानिसहरु विलासी भएका छन् । मीठो–मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै जोड दिने, रक्सी, सूर्ती आदि नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारिरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिदै गएको देखिन्छ। फलस्वरुप ह्दयाघात, प्यारालाइसिस (मस्तिष्कघात), मिर्गौलामा तथा आंखामा क्षति आदि ह्वात्तै बढेको पाइएको छ ।
ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइदैन। जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन् । उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन्। ब्लडप्रेसर सम्बन्धि प्रशस्त भ्रम छन् । यसको औषधी खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सधैं हाइ ब्लडप्रेसर लिएर हिंड्दा के के खतरा हुन्छ भन्ने कसैले विचार गरेको देखिंदैन। ब्लडप्रेसर सम्बन्धि जनमानसमा रहेका केही भ्रम र सत्य यसप्रकार छन् ।

डाक्टरसाब्, केही भएकै छैन किन औषधी खानु ?

ब्लड पे्रसर हाइ भएका बिरामीहरुलाई सबैलाई लक्षणहरु देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथ टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छन्। बिरामीहरु अन्य कुनै कारणको लागि प्रेसर जाँच गर्दा हाइ देखिएपछि डाक्टरकहाँ पुग्छन्। कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन्। यस अर्थमा कि लक्षण नदेखिदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्यामा पार्न सक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याइ नै रहेको हुन्छ। विशेषगरि मुटु, मृगौला, आंखा र मस्तिष्कमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामीहरु नै एकै चोटि ह्दयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ। त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ। साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधी सेवन आवश्यक छ।

औषधी सुरु गरेपछि त सधैं खानुपर्छ रे !

मानिसहरु अरु समस्याको लागि औषधी खान डराउंदैनन् तर ब्लड प्रेसरको औषधी भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्नसक्ने खतराहरुबारे आवश्यक ज्ञान नभएकोले नै मानिसहरु यति साह्रो हच्केको जस्तो लाग्छ । तर ब्लडप्रेसर त्यति धेरै हाइ नभएको अवस्थामा, पहिलोपल्ट देखिएको ब्लडप्रेसर, तथा शरीरका अंगहरुमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधी नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोशिस गर्न सकिन्छ । तर, यी उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहीरहेमा औषधी शुरु गर्न धेरै ढिला नगरेकै राम्रो हुन्छ । अरु उपाय भन्नाले खानामा नून, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारिरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि बुझिन्छ ।

औषधी बन्द गर्न मिल्छ ?

ब्लडप्रेसरको औषधीको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाइ नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरुमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधी सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा नियन्त्रण, नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधीको मात्रा कम वा औषधी बन्द पनि गर्न सकिन्छ ।

औषधीले त किड्नी खराब गर्छ रे नि !

साइड इफेक्ट सबै औषधीको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरुको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नून धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेलेष्ट्रोल बढ्छ जसले मुटुरोगको खतरा हुन्छ । तर, यसो भनेर खानेकुरा पनि नखाने त ? खाना किन खान्छौं भन्दा स्वस्थ रहन ।

त्यस्तै ब्लडप्रेसरको औषधी पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधीहरुको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । तर, ती सबै साइड इफेक्टहरु सधै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०– ३० बर्षको लगातार औषधी सेवनपछि देखिन्छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेकजाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेको तरुन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधी अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ ।

तर साइड इफेक्ट गर्छ भनेर औषधी शुरु नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसि, ह्दयाघात हुने, मृगौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरु हुनसक्छन् । जुन असरहरुको तुलनामा औषधीको साइड इफेक्ट केही होइन ।

औषधी खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ र ?

रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षति बाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत ह्दयाघात हुने सम्भावना रहिरहन्छ । जाँड, रक्सी पिउँदा हामीमध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? मैले देखेको ब्लडप्रेसरका बिरामीहरुमा धेरैमा ५ प्रतिशत बिरामीहरुमा मात्र यस्तो भेटेको छु । रक्सी पिएपछि बेहोशै हुने गरी पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा ड्रिंक गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामीहरु बताउछन् । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले विदेशमा गरिएको केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरको लागि नपिउनु नै ठीक हुन्छ।

म त रक्सी खान्नँ, दुईचार बोतल वियर मात्र पिउने हो ।

अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि रक्सी भनेपछि ह्विस्की मात्रै हो। तर वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी यी सबै रक्सीकै वर्गमा पर्छन्। फरक यति हो कि वियर, वाइन आदिमा अल्कोहोलको मात्रा कम हुन्छ, अरुमा बढी।

मैले यो ५ र ५० गरि ५५ मिलिग्राम खाँदैछु । तरपनि प्रेसर घट्दैन बा !

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधी मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारिरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधीको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुईपटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधी कति मात्राको खाने भन्ने कुरा मानिस मानिसमा निर्भर गर्छ ।

ब्लडप्रेसरको औषधीहरु कुनै २.५ मिलिग्राम बाट शुरु हुन्छ, कुनै २५ बाट शुरु हुन्छ त कुनै २० बाट । एउटा किसिमको औषधीको २.५ मिलिग्राम  बराबर अर्को किसिमको औषधीको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम हाइ डोज भन्ने बुझ्नुहुँदैन।

अँ त्यो रातो पान आकारको खाएको, अरु त खाएको छैन !

विशेषगरि घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका विरामीहरुमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधी खाने बिरामीहरुमा यो समस्या देखिन्छ । एउटा भन्दा धेरै गोली खानुपरेको अवस्थामा यस्ता बिरामीहरु झुक्किएर एउटा खानुपर्नेमा दुईपटक खाएको, खानुपर्ने चाहिँ नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्याहरु सामान्य हुन्। अझ कति त औषधी सकेपछि ल्याइदिने मान्छे नभएको भनेर औषधी खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ जस्को कारण कतिपय अवस्थामा प्यारालाइसिस, ह्दयाघात भएको अवस्थामा पनि बिरामीहरु आउँछन्। यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरुको गहन जिम्मेवारी हुन्छ ।

त्यस्ता बिरामीहरुलाई नाम भन्दा पनि औषधीको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधी खानुपरेको अवस्थामा हरेक औषधीहरुलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ?

के गर्नु आफू त बिजनेसम्यान परियो, साँझ बस्नै पर्छ !

विजनेसम्यानहरुको धेरैको गुनासो यही हुन्छ । विजनेस पनि चलाउनैपर्यो, विजनेस चलाउन पार्टीको मन राख्नैपर्यो । अनि मन राख्न यसो बसिदिनैपर्यो । अनि उनीहरुको कामको कुनै समय नै हुँदैन । यता पैसा उठाउ, उता झगडा गर, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, विहान उठेदेखि फोन, अफिसमा मिटिङ, यता जाउ, उता जाउ, यता कराउ, गाली गर, बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिङ्, राति घर आयो, नसुतुन्जेल फेरि फोन । सुत्यो, विहान उठ्यो, त्यही दैनिकी । न शनिवार, न विदा । न शारिरिक आराम, न मानसिक आराम ।

सधै तनावपूर्ण वातावरण, आरामको कमी, शारिरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जांचको कमी आदि भएपछि यस्तै व्यक्तिहरुमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्दछ ।  जसको कारण पछि गएर ह्दयाघात, पक्षघात जस्ता भयानक समस्याहरु भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन् । स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर पनि चेकजाँचको लागि समय छुट्याउन सक्दैनन् । त्यसैले स्वास्थ्य जोगाउनु धन कमाउनु भन्दा कम हो र ?

प्रेसरको औषधी शुरु गरेको चक्कर आएर उठ्नै सकिनँ !

ब्लडप्रेसरको औषधी शुरु गर्दा एकैचोटी ठूलो डोजमा शुरु गरिदैन । एउटा डोजबाट शुरु गरेर केही दिनपछि फेरि रक्तचापको मात्रा हेरेर औषधीको डोज आवश्यकतानुसार घटबढ गरिन्छ । त्यसैले औषधि शुरु गरेको केही दिनमा रक्तचाप धेरै कम पनि हुनसक्छ वा औषधीको डोज कम भएर रक्तचाप उच्च नै रहिरहन पनि सक्छ । साथै औषधी शुरु गर्नासाथ केही साइडइफेक्ट भइहाले औषधी बदल्नुपर्ने पनि हुन्छ । त्यसैले औषधी शुरु गरेपछि डोज मिलाउनुपर्ने भएकोले रक्तचाप नियन्त्रणमा नआएसम्म आवश्यकतानुसार आफ्नो डाक्टरको सम्पर्कमा बस्नु राम्रो हुन्छ ।

प्रेसरको औषधी खाएपछि खुट्टा सुन्निन थाल्यो !

माथि भनिए जस्तै ब्लडप्रेसरका औषधीको पनि केही साइड इफेक्टहरु हुन्छन् । कुनै औषधी खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिने भन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधीले सुख्खा खोकी लाग्ने गर्छ । कुनै औषधी शुरु गरेपछि पहिले नहुने स्वाँ स्वाँ शुरु भएको हुन सक्छ । कुनै औषधी ले मृगौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधीले लोग्ने मानिसको यौन  उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्न सक्छ । ब्लडपे्रसरको औषधी शुरु गरेपछि पहिले नभएको समस्याहरु देखापरे जस्तो लागे डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ । यो साइड इफेक्ट भन्ने कुरा औषधी खानासाथ सबैलाई र सधैं हुने कुरा होइन ।

त्यसैले ब्लडप्रेसरको औषधी विशेषज्ञ डाक्टरसँग चेकजाच गरेर मात्र शुरु गर्नुपर्छ । कुनै चेकजाँच नगराई मेडिकलबाट सिधै किनेर खाने बानी गर्नुहुँदैन । साथै औषधी शुरु गरेपछि ब्लडप्रेसर ठीकै रहिरहेपनि तथा शारिरिक, मानसिक रुपमा ठीकै लागेपनि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नैपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।

प्रेसरको औषधी खान थालेको २ वर्ष भयो । सबै ठिकै थियो, किन जाँच्नुपर्यो र ?

धेरै विरामीहरु औषधी शुरु गरेपछि शरीर आराम भएको महसुस भएपछि नियमित औषधी त खान्छन् तर बर्षौसम्म चेकजाँच गराउन डाक्टरकहाँ जाँदैनन् । न त फेरि–फेरि रक्तचाप जँचाएरै हेर्छन् । कारण सोध्दा औषधी शुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता कुराहरु गर्छन् ।

माथि भनिएजस्तै ब्लडप्रेसर आफैले शरीरका विभिन्न अंगहरुमा असर पुर्याइरहेको हुन्छ । त्यसमाथि नियमित औषधी सेवन गर्नेहरुलाई औषधीको साइडइफेक्ट पनि हुनसक्ने सम्भावना रहन्छ। आफूलाई नयाँ समस्या केही नभएको अवस्थामा पनि डाक्टरसँग नियमित कम्तीमा छ महिनामा एकचोटि चेकजाँच गराउने गरेमा शरीरमा कुनै किसिमको हानिनोक्सानी हुन लागेको भएमा तुरुन्त पत्ता लाग्छ र भविष्यमा हुन खसक्ने क्षतिबाट जोगिन सकिन्छ ।

प्रेसरका बिरामीले के के जाँच नियमित गर्नुपर्छ ?

प्रेसरका विरामी तथा प्रेसरको औषधी खाने विरामीहरुले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मिर्गौला तथा पिसाबको जांच तथा कोलेष्ट्रेलको जांच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्र्दछ । साथै इसीजी, इको जाँचहरु मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पनि पत्ता लाग्छ। सबभन्दा महत्वपूर्ण शरीरमा कुनै साइड इफेक्ट भयो कि छैन भन्ने थाहा हुन्छ ।

डिजिटल मेशिनले जाँचेको सही हुन्न कि कसो ?

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसंगै ब्लडप्रेसर नाप्ने मसिनहरु, मोबाइल एप्लिकेशनहरु अचेल सजिलै उपलब्ध हुनथालेका छन् । तर अस्पतालहरुमा भने एन्ड्रोइड मसिनहरुनै बढी प्रयोगमा आउँछन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा भर्खरको भर्खरै दोहोर्याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक भएको पाइएको पनि देखिएको, सुनिएको छ । त्यसैले यस्ता मसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिने भन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ गएर फेरि नापेर कन्फर्म गरेको राम्रो हुन्छ ।

घरमा नाप्दा ठिकै हुन्छ, अस्पताल गयो कि बीपी बढिहाल्छ !

मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारिरिक व्यायाम, खाने खानेकुराहरु, निद्रा, तनाव आदि विभिन्न कुराहरुमा भर  पर्छ ।  तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारिरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला आदिमा केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिन सक्छ । तर, सबै कुरा सामान्य भइसकेपछि ब्लडप्रेसर नर्मल लेवलमा आउँछ । जहिलेपनि ब्लडप्रेसर नाप्दा केही क्षण आराम गरेर, दिसापिसाब त्याग गरेर, तनावरहित रहेर नाप्दा सही परिणाम आउँछ । तर, यदि सामान्य अवस्थामा रहेको बेला पनि ब्लडप्रेसर बढीरहने भएमा बढेकै मान्नुपर्छ ।

कोही–कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधै एकदम नर्मल भेटिने तर, डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक प्रेसर बढ्ने समस्या हुन्छ । डाक्टरहरुले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाइ ब्लडप्रेसरका बिरामीहरुमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने कुरा अध्ययनमा देखापरेको छ । त्यसैले साँच्चिकै हाई हो वा इफेक्ट मात्रै हो भन्ने पहिचान गर्न २४ घण्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन गरिने एबीपि मेसिनको सहयोग पनि लिइन्छ ।

डाक्टरसाब्, मैले त ब्लडप्रेसर बढ्यो भनेर ५ दिनदेखि नून मुखामा हालेकै छैन !

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो । शरिरलाइ चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नून हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नून शारिरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नून चटक्कै बन्द गर्नाले शरिरमा अन्य समस्या गराउन सक्छ, त्यसैले नून चटक्कै बन्द गर्न कदापि हुँदैन ।

दिनका दिन करेला खाएर हुँदैन डाक्टरसाब ?

कति बिरामीहरु औषधि नखाने तर करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपरयो। माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर यी सबै पनि गर्नुस्, ब्लडप्रेसर नाप्दै पनि गर्नुस्, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधी त खानैपर्छ।

यो औषधी खाएपछि त डिप्रेशन हुन्छ रे नि !

एउटा वर्गको मानिसहरुमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ । कुनै रोगको बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरु, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउंदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरु आफैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ ।

इन्टरनेटमा दिइएका रोग सम्बन्धि जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ । यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ ।  यो साइड इफेक्ट यो जातिमा मात्र बढी देखिन्छ । यसमा देखिन्न जस्ता कुराहरु विस्तृतमा लेखिएको हुन्छ । तर, मानिसको मन न हो, त्यहा जे सुकै लेखेपनि आँखाले त्यहां लेखिएका गम्भीर कुराहरु जस्तै मात्र देख्न पुग्छ । अनि होस् न होस् मलाइ पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् ।

त्यसैले यदि कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुराहरु प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । होइन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।

एक प्रकारको मानिसमा चेकजाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहां गएपछि केही न केही देखाइहाल्छन्, यो नखानू, यो नगर्नू भन्छन्, औषधी खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त । भन्ने खालको सोचले उनीहरु चेकजांच नै गराँंदैनन्। यो पनि एकदम राम्रो बानी चाहिँ होइन ।

ब्लडप्रेसरको नकारात्मक असरहरुबाट जोगिन मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ । साधारणतया उमेर ४० को  वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरि केही कुराहरु, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारिरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरु पालना गर्नैपर्ने देखिन्छ किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुन थाल्दछन् ।

- See more at: http://www.swasthyakhabar.com